“तपाईंको विचारले अरूलाई प्रेरित गरिरहेको हुन्छ” — युवा व्यवसायी प्रिन्स युवराज कार्की

theoutsidenepal.com


“तपाईंको विचारले अरूलाई प्रेरित गरिरहेको हुन्छ” — युवा व्यवसायी प्रिन्स युवराज कार्की



काठमाडौं । युवा व्यवसायी Prince Yubaraj Karki ले सामाजिक सञ्जालमार्फत प्रेरणादायी सन्देश साझा गर्दै सकारात्मक सोच, आत्मविश्वास र जिम्मेवारीबोध सफलताको मुख्य आधार भएको बताएका छन्।


कार्कीले आफ्नो स्टाटसमार्फत मानिसहरूले धेरै पटक कसैबाट प्रेरणा लिए पनि त्यसको खुलेर प्रशंसा नगर्ने उल्लेख गरेका छन्। उनले आफ्ना विचार, अनुभव र सोच निरन्तर सार्वजनिक गर्न आग्रह गर्दै लेखेका छन्, “People will secretly learn from you but never tell you how much you have influenced them. So keep posting your ideas & thoughts.”


त्यस्तै उनले सफल जीवनका लागि अरूलाई दोष दिनुभन्दा पहिले आफू जिम्मेवार बन्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। “If you truly want to succeed in life, hold yourself responsible when things go wrong, before blaming others,” भन्ने सन्देशमार्फत उनले आत्मअनुशासन र जिम्मेवारीको संस्कारले नै व्यक्तिलाई सफलताको बाटोमा अघि बढाउने बताएका छन्।


उनको यो प्रेरणादायी स्टाटस सामाजिक सञ्जालमा धेरैले मन पराएका छन् भने युवापुस्तामाझ सकारात्मक सोच र “मिलियनियर माइन्डसेट” को सन्देश फैलाइरहेको छ।


प्रतिक्रिया