मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित

theoutsidenepal.com

मुस्ताङ — प्रतिनिधि सभा निर्वाचनको मतगणनाअन्तर्गत मुस्ताङ मा नेपाली कांग्रेस का उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।


थकालीले कुल ३ हजार ३०७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार इन्द्र धारा डादु विष्ट ले १ हजार ८०६ मत प्राप्त गरेका छन्।


मतगणनाको अन्तिम परिणाम अनुसार थकालीले उल्लेखनीय मतान्तरसहित जित हात पारेका हुन्।


प्रतिक्रिया