प्रधानमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा दुई किशोर पक्राउ, पेस्तोल र गोली बरामद

theoutsidenepal.com

काठमाडौं/धनुषा – प्रधानमन्त्रीलाई गोली प्रहार गरी हत्या गर्ने धम्की दिएको आरोपमा दुई किशोरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले धनुषाको मुखियापट्टी क्षेत्रबाट पक्राउ परेका कमन यादव र सुधिर मुखियाको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद भएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया