नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा चयन, हार्दिक बधाई तथा शुभकामना

theoutsidenepal.com

नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा चयन, हार्दिक बधाई तथा शुभकामना

काठमाडौं । द टन न्युज ।

नेपाली कांग्रेसको ऐतिहासिक १५औँ महाधिवेशनबाट गगन कुमार थापा सर्वसम्मत रूपमा पार्टी सभापतिमा चयन हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

थापाको नेतृत्वमा नेपाली कांग्रेसले संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा पार्टीलाई थप गतिशील बनाउने दिशामा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको छ।

सभापतिमा चयन हुनुभएका थापा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ जिम्मेवारीसहित अघि बढ्दै गर्दा महाधिवेशनबाट प्राप्त विश्वासलाई संगठनात्मक एकता, समन्वय र जनउत्तरदायी राजनीतिक अभ्यासमार्फत अघि बढाउने चुनौतीसमेत उहाँसामु रहेको छ।

गगन कुमार थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।


प्रतिक्रिया