केपी ओलीसँगको भेटपछि डा. अबुल अन्सारी भावुक, लेखे– “ओली खुला किताब हुन्”

theoutsidenepal.com

काठमाडौं । नेकपा एमालेका प्रभावशाली युवा नेता तथा व्यवसायी KP Sharma Oliसँग भएको भेटपछि डा. अबुल हुसेन अन्सारीले सामाजिक सञ्जालमा भावुक तथा प्रशंसात्मक स्टाटस सार्वजनिक गरेका छन्।


अन्सारीले पूर्वप्रधानमन्त्री ओलीलाई “खुला किताब” को संज्ञा दिँदै उहाँले जीवनभर देश र जनताको हितका लागि मात्र काम गरेको, आफ्नो व्यक्तिगत जीवन र सम्पत्तिको समेत पर्वाह नगरेको उल्लेख गरेका छन्। उनले ओलीप्रति भइरहेका आलोचनाप्रति पनि प्रश्न उठाउँदै समाजले योगदानको उचित मूल्याङ्कन गर्न नसकेको टिप्पणी गरेका छन्।


भेटपछिको भिडियोसहित सार्वजनिक गरिएको उक्त स्टाटस सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। समर्थकहरूले ओलीको योगदानको प्रशंसा गरेका छन् भने केही प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया समेत जनाएका छन्।


प्रतिक्रिया