चैती छठ पूजाको अवसरमा शुभकामना

theoutsidenepal.com

काठमाण्डौ –एनआरएनए आईसीसी का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले चैती छठ महापर्वको अवसरमा सम्पूर्ण नेपाली समाजलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा भनेका छन्, “सूर्यदेवको कृपाले हजुरको घर-परिवारमा सुख, समृद्धि र खुसी सधैं रहिरहोस्। चैती छठ महापर्वले हजुरको जीवनमा नयाँ उज्यालो, नयाँ उमंग र नयाँ खुसी ल्याओस्।”


शेरचन, जो गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ,ले यस पर्वको महत्वलाई जोड्दै नेपाली समुदायमा आपसी सद्भाव र मेलमिलापको सन्देश दिएका छन्।


चैती छठ पर्व, विशेषगरी सूर्य उपासना र व्रतबन्दीको अवसरमा मनाइने महत्त्वपूर्ण पर्व हो, जसले परिवार र समाजमा एकता, आस्था र सांस्कृतिक पहिचानलाई प्रोत्साहन दिन्छ।


प्रतिक्रिया